नवनियुक्त तीन मन्त्रीले लिए शपथ, प्रचण्डलगायतका नेताहरु सहभागी भएनन्

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायत उपस्थित थिए ।

६ वर्ष अगाडि

शिवम् सिमेन्टले १ अर्ब ६ करोड ५२ लाखबढी लाभांश बाँड्ने

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

६ वर्ष अगाडि

बहराइनका राजकुमारको टोलीद्धारा मनास्लु हिमाल सफल आरोहण

बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान मनास्लु हिमाल आरोहण गरेको हो ।

६ वर्ष अगाडि

नेपाल टेलिकमको आकर्षक फेस्टिभल अफर: कुनमा के-के सुविधा ?

नेपाल टेलिकमले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक फेष्टिभल अफर ल्याएको छ । चाडबाडको बेला युट्युव र फेसबुक अनलिमिटेड चलाउन मिल्ने गरी नयाँ आकर्षक अफर ल्याएको हो ।

६ वर्ष अगाडि

६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता दिन गृहको निर्देशन

मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।

६ वर्ष अगाडि

करका अधिकांश प्रक्रिया अनलाइनमै

कर प्रणालीको परम्परागत ढर्रामा परिवर्तन गर्दै आन्तरिक राजस्व विभागले कर प्रक्रियाका अधिकांश कामलाई अनलाइनबाटै लिन सकिने गरी पछिल्लो समय व्यापक सुधार थालनी गरेको छ ।

६ वर्ष अगाडि

न्यूनचापीय क्षेत्र अरब सागरतिर सर्ने क्रममा, कस्तो रहन्छ तीनदिनको मौसम ?

यसको प्रभाव नेपालमा थोरै परेकोले केही क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रमा भने सामान्यतया सफा महाशाखाले जनाएको छ ।

६ वर्ष अगाडि

नडेप लघुवित्तले ३ करोड ६८ लाखको बोनस सेयर र १९ लाख लाभांस दिने

नाडेप लघुवित्त वित्तीय संस्थाले रु. ३ करोड ६८ लाख बराबरको बोनस दिने भएको छ ।

६ वर्ष अगाडि

यूनियन लाईफले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने

यूनियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने भएको छ ।

६ वर्ष अगाडि

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, ईश्वर पोखरेलको मन्त्रालय खोसियो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् ।

६ वर्ष अगाडि
1 2,764 2,765 2,766 2,767 2,768 3,704