विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रदेश सभा ८७ जनामध्ये ८२...
यसदिन १९५ कम्पनीको २ अर्ब ३७ करोड ९४ लाख ६५ हजार ८६४ रुपैयाँ बराबरको कारोबार भएको छ । ९४ लाख ३२ हजार ११४ कित्ता सेयर किनबेच भएका छन् ।
। जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकुस्थित शोरुममा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुने बताइएको छ ।
विदेशबाट नेपाल र नेपालबाट विदेश जानु अघि अनिवार्य कोरोनाको ‘नेगेटिभ’ देखाउनु पर्ने भए पनि नेपालबाट हङकङ गएका ६ जनामा कोरोना संक्रमण रहेको पाइएको थियो।
रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी नजिकका करिब दुई हजार उद्योगी व्यवसायीले पार्टीको सदस्यता परित्यागको घोषणा गरेका छन् ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं, २० असोज । नेको इन्स्योरेन्सले मंगलबारदेखि संस्थापक समूहको करिब पौने ११ लाख कित्ता सेयर लिलामीमार्फत विक्री खुला गरेको छ । कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर...
सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । जसमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खालि भएको छ।
उपभोक्ताले कालीमाटीमै पनि घोषित मूल्यमा तरकारी पाउँदैनन् भने उपत्यकाका अन्य खुद्रा बजारमा तरकारीको भाउ झनै छोइनसक्नु छ ।
तनहुँ, २० असोज । दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको सोमबार बसेको बैठकले कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर यस्तो...
© 2026 Cloud Patrika. All Rights Reserved.