प्रहरीका अनुसार उनीहरुले १० रुपैयाँ प्रतिगोटामा किनेको चल्लालाई लोकलको जस्तो देखिने गरी रंग दलेर १०० रुपैयाँसम्म प्रतिगोटामा बिक्री गरेका थिए ।
सम्झौता पत्रमा सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राजथपलिया र सानिमा बैंकका तर्फबाट एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन...
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले केही मिनेटभित्रै कोरोना भाइरस संक्रमण पत्ता लगाउने परीक्षण विधि विस्तार गर्ने भएको छ । न्यून र मध्यम आय भएका मुलुकलाई सहजता होस् भन्नको...
धितोपत्र कारोबार नियमावली अनुसार ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले ५० हजार, ५० करोडमाथि चुक्ता पूँजी भएका कम्पनीले एक लाख रुपैयाँ नविकरण शुल्क बुझाउनुपर्नेछ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ९ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।
कम्पनीको सेयर खरिदका लागि आज (असोज १३ देखि १९ गतेसम्म) गोप्य शिलबन्दीमार्फत बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले प्रतिकित्ता न्यूनतम मूल्य १०० नघटाई आफूले किन्न चाहेको सेयर संख्या र मूल्यसहित आवेदन दिनुपर्नेछ...
स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार ८६९ जना छन् भने सबभन्दा कम श्रीलंकाबाट पाँच जना रहेका छन् ।
पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप लागेपछि प्रश्रितसँग बसेर पुरस्कार नलिने उप्रेतीले बताएपछि विवाद सृजना भएको थियो ।
रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बिजुली बन्द गरिने भएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.