काठमाडौं, २९ असार । पछिल्लो २४ घण्टामा देशभर २३९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७०५८ पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनाको एन्टिजेन...
काठमाडौं, २९ असार । साताको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से १६.३४ अंकले बढेर २८७१.०३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार...
जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच भएका छन्...
सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
नेपालमा चीन, भुटान, बङ्गलादेश, फ्रान्स, जर्मनी, अफ्रिका, नर्वे, अमेरिका, भारत, जापान, दक्षिण कोरिया, क्यानडा, मलेसिया, नेदरल्यान्ड लगायत ६८ देशबाट रोजगारीका लागि कामदार आउने गरेका छन् ।
सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र र नेपाल फर्निचर तथ फर्निसिङ्ग उद्यमी महासंघका तर्फबाट महासंघका महासचिव ओम बहादुर बस्नेतले हस्ताक्षर गरेका छन।
नेपाली बजारमा सुनको भाउ पुन: उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा रु २ सयले बढेको हो ।
काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।...
© 2026 Cloud Patrika. All Rights Reserved.