तोलामा २ हजार घट्यो सुनको भाउ

बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।

९ महिना अगाडि

जहरसिंहपौवा–साँखु सडकखण्ड दुर्घटना : मृतककाे संख्या ५ पुग्याे

काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा ३३ जना घाइतेको भइरहेकाे छ ।

९ महिना अगाडि

कुलमान घिसिङले दिए राजिनामा, भने ‘आत्मसम्मान र सरकारभन्दा ठूलो जनता’

कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् ।

९ महिना अगाडि

राष्ट्रिय सभाको निर्वाचनका लागि ४४ जनाकाे उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सांसदको पद रिक्त हुनेभएकोमा ४४ जनाले उम्मेदवारी दिएकाे हाे...

९ महिना अगाडि

ओलीले भने: ‘भत्काएर मात्रै देश बन्दैन’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताएका छन् ।

९ महिना अगाडि

‘चुनाव उठ्ने वा नउठ्ने बारे कुनै निर्णय गरेको छैन ‘: सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताएका छन् ।

९ महिना अगाडि

अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले पनि धरौटी राख्नुपर्ने

नेपाल नागरिकले अमेरिका प्रवेशमा‘भिसा बन्ड’ राख्नुपर्ने भएको छ। अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै देशहरूको सूचीमा समावेश गरेको हाे।

९ महिना अगाडि

एमालेले टुंगो लगायाे राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार

नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ ।

९ महिना अगाडि

चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । बुधबार चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकिएको छ ।

९ महिना अगाडि

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

९ महिना अगाडि
1 … 130 131 132 133 134 … 3,732