काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रण स्थगित गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर जाजरकोट भूकम्पका कारण देशमा धेरै जनधनको क्षति भएको भन्दै यस्तो दुःखका समयमा आफूले विदेश भ्रमण...
शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपांगता रहेको, कूपोषित गर्भवती तथा कूपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १०...
काठमाडौं । सेयर बजारमा सुधार आएको छ । गत मंगलबारदेखि लगातार ओरोलो लागेको नेप्से ५१ अंकको गिरावटपछि सोमबार दोहोरो अंकले कमब्याक गरेको हो । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर...
सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएका मध्ये झन्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकानुसार कात्तिक १७ गते राति गएको भूकम्पमा परी...
जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्लाअधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन्।
नयाँ–नयाँ विषयको खोज तथा अनुसन्धान गर्ने धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा ‘हाइड्रोजन कार’ ल्याएको छ।
यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य रू ७५ र खुद्रा मूल्य रू एक सय २५ देखि रू एक सय ५० सम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था...
भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन्।
एमडीएमएस प्रणाली लागू भएपछि दर्ता नभएका मोबाइलमा सिम चल्ने छैनन् । प्राधिकरणले गत कात्तिक ४ गते मात्रै सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइलहरू दर्ता गर्न भनेको...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै संवेदनशील घडीमा देशविदेशमा रहेका सहयोग गर्न इच्छुक सबैलाई दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न आग्रह गरिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.