प्रकाशमानको स्पष्टीकरण -‘भ्रममा नपर्नुस्, कुनै पदका लागि देउवालाई समर्थन गरेको होइन’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले दोस्रो चरणको निर्वाचनमा वर्तमान सभापति शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको स्पष्टीकरण दिएका छन् । मंगलबार साँझ मतदान चलिरहँदा सिंहले एक वक्तव्य जारी...

५ वर्ष अगाडि

नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’मा मह जोडी

सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नेछन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न...

५ वर्ष अगाडि

काठमाडौं महानगरले बक्यौता रकम नतिर्ने करदाताको सेवा बन्द गर्ने

विगत २८ वर्षदेखि घरग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताले रकम बुझाउन आलटाल गरेकाले कामपाले गत साउनमा तिनको नाम सर्वजनिक गरेको थियो ।

५ वर्ष अगाडि

‘होण्डा छ साथ ७’का विजेता घोषणा, सातै प्रदेशकाले पाए जनही १ लाख

बम्पर उपहार विजेता पाल्पाकी सावित्रा श्रेष्ठले १५ लाख जित्न सफल भएकी छन्। उनले सो उपहार आफूले खरिद गरेको होण्डाको डिलरबाट सो पुरस्कार लिन सक्ने होण्डाले जनाएको छ।

५ वर्ष अगाडि

थप २६४ जनामा कोरोना पुष्टी, दुई जना संक्रमितको निधन

काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३९२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना...

५ वर्ष अगाडि

अर्थमन्त्री र लगानीकर्ताबीच भेटवार्ता, पूँजीबजार सुधारमा सरकार सकारात्मक

अर्थमन्त्री शर्मासँग अर्थ मन्त्रालयमा भेट गरि पूँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नु पर्ने सुधारका कार्यहरुको बारेमा...

५ वर्ष अगाडि

विदेश पढ्न र उपचारका लागि जानेले सहजै डलर साट्न पाउने

एकीकृत निर्देशन २०७६ संशोधन गर्दै शिक्षा, आप्रबास वा स्वास्थ्य लगायतका प्रयोजनका लागि विदेश जानेहरुलाई आफन्तको प्यानबाट पनि डलर साट्न पाउने व्यवस्था गरेको हो ।

५ वर्ष अगाडि

एमालेको अवरोधकाबीच ४ अध्यादेश संसदमा पेश, बैठक एक हप्ताका लागि स्थगित

काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोधको बीच ४ अध्यादेश संसदमा पेश भएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठक एमालेको नाराबाजीका बीच...

५ वर्ष अगाडि

शेयर बजारमा लाग्यो तेस्रो सकारात्मक सर्टिक, कारोबार बन्द

बजार खुलेको साढे दुई घण्टा नबित्दै नेप्से ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।

५ वर्ष अगाडि

बुद्ध एयरको ‘फ्लाइट अलर्ट’ सेवा शुरु,उडान हुने नहुने मोबाइलमा म्यासेज

कम्पनीले उडान अवस्थाबारे पूर्वसूचना लिनका लागि प्रत्येक यात्रुलाई टिकट बुकिङ गर्दा आफ्नो आधिकारिक सम्पर्क नम्बर समावेश गर्न सुझाव दिएको छ ।

५ वर्ष अगाडि
1 … 2,070 2,071 2,072 2,073 2,074 … 3,743