अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो ।
काठमाडौं, २ असार । साताको कारोबारको चौंथोदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकघण्टा १२ बजे सम्ममा ५.९५ अंकले घटेको छ । यो सँगै परिसूचक ३०१६.१६ को बिन्दुमा पुगेको छ । बुधबार...
काठमाडौं, २ असार । मनसुन सुरु भएसँगै बाढी पहिरोका घटना बढ्न थालेका छन् । बाढी पहिरोका घटना शुरुभएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन...
युरो कप २०२१ को उमङ्गमा उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘प्रेडिक्ट एण्ड विन’ योजना शुरु गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ का लागि सातै प्रदेश सरकारहरूले दुई खर्ब ६१ अर्ब ८६ करोड ६६ लाख रुपैयाँ कूल बजेट ल्याएका छन् । यो चालू आर्थिक वर्षको बजेट आकारभन्दा कम छ...
महाशाखाको पछिल्लो बुलेटिन अनुसार बुधबार बागमती, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा र केहि स्थानमा धेरै भारी वर्षाको अनुमान गरेको छ । आज राती पनि कर्णाली, लुम्बिनी...
पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा पोर्चुगलले खेलको अन्तिम समयमा तीन गोल गरेको हो । पोर्चुगलले खेलको ८४औ मिनेटमा, ८७औ र ९२औ मिनेटमा गोल गरेको हो ।
काठमाडौं, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४...
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले चालू आर्थिक वर्ष २०७७/०७८ भन्दा करिब ३ अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षका २०७८/७९ को बजेट सार्वजनिक गरेका हुन् ।
विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ अर्थात ४...
© 2026 Cloud Patrika. All Rights Reserved.