उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले गैंडाकोटबाट मौलाकालिका मन्दिर पुग्नका लागि झण्डै एक हजार २ सय मिटर लामो केवलकार निर्माण गर्न लागेको हो ।
बहुराष्ट्रिय कम्पनी टाटा स्टीलले कोरोनाभाइरसका कारण भारतमा ज्यान गुमाएका आफ्ना कर्मचारीहरुलाई उनीहरुको कार्यकालको तलब र सुविधा दिने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना फ्रान्समा १ जना, माल्दिभ्समा १ जना, बेल्जियममा १ र पोर्तुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता प्राथमिक साधरण शेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी जेठ ३१ हुने साधरण सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव लैजाने...
काठमाडौं । आँप, सबैलाई मनपर्ने भएको कारण यसलाई फलफूलको राजा भनिन्छ । पाकेको आँपमा प्रोटिन, बोसो, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’, कपर, जिङ्क, पोटासियम, मिनरल्स लगायतका...
काठमाडौं, ११ जेठ । भारतमा कालो (ब्ल्याक) र सेतो (व्हाइट) ढुसी (फङ्गस)को सङ्क्रमणपछि पहेँलो ढुसी (यल्लो फङ्गस) को सङ्क्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यम अनुसार उत्तर प्रदेशको गाँजियाबादमा पहेँलो...
काठमाडौं, ११ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यरातको समयमा प्रधानन्यायधीश र प्रधानमन्त्रीबीच भेट हुनेजस्ता गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको प्रतिक्रिया दिएका छन् । मंगलबार...
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने गरी उक्त बचतपत्र बिक्री खुला गरेको हो । ब्याजमा कर लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६/६ महिनामा हुने र बचतपत्र ५...
काठमाडौं । कोभिडलगायत अन्य सङ्क्रमणविरुद्धका लागि शरीरको ‘इम्युनिटी’ अर्थात् प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने हुन्छ । साथै सङ्क्रमणबाट निको भएपछि समेत पहिला जस्तो सामान्य अवस्थामा फर्कनका लागि महिनौँ लाग्न सक्छ ।...
© 2026 Cloud Patrika. All Rights Reserved.