नेपाली टिम डीआरएस गेमिङ पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३’ बाट बाहिरिएको छ ।
नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।
यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।
काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ब्याटर ट्राभिस हेडले शतक पूरा गरेका छन्। सुरुमै धरमराएको इनिङ सम्हाल्दै ट्राभिसले ९५ बलमा १०० रन जोडेका हुन्। यसक्रममा उनले १४ चौका र...
काठमाडौं । विश्वकप क्रिकेट उपाधिको लागि आयोजक राष्ट्र भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । गुजारतको नरेन्द्र मोदी स्टेडियममा टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले पूरै...
३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा...
निजी क्षेत्रको वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले काठमाडौं-सांघाइ नियमित उडान गर्ने भएको छ ।
इच्छुक आवेदकले ७ मंसिरदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । परीक्षा शाखाको अनुसार आवेदन फारम शुल्क दुई हजार दुई सय तोकिएको छ ।
हालै बेलायतमा भएको सर्वेक्षणअनुसार ११ देखि १७ वर्षका पाँचमध्ये एक बच्चाले इ-सिगरेटको प्रयोग गर्छन् । यो संख्या सन् २०२० को भन्दा तीन गुणा बढी हो । नेपालको सन्दर्भमा भने यसबारे...
© 2026 Cloud Patrika. All Rights Reserved.