लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ। बुधबार दिउँसो प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो । बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट आजैदेखि छायांकन सुरु हुनेछ ।...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ ।
गत असार मसान्तसम्म कालोसूचीमा पर्ने कुल ऋणीको संख्या ५३ हजार ७४५ रहेकोमा चालु वर्षको कात्तिक मध्यसम्म आइपुग्दा २३.६७ प्रतिशतले बढेर ६६ हजार ६०१ पुगेको केन्द्रको तथ्यांक छ ।
काठमाडौं । राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एकजना अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् । पक्राउपर्नेमा चितवनको भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापा रहेका...
मोरङबाट प्रहरीले स्रोत नखुले २२ लाख रुपैयाँसहित १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।
काठमाडौं। सन् २०३४ को विश्वकप फुटबलको आयोजना साउदी अरेबियाले गर्ने पक्का जस्तै भएको छ । अर्को दाबेदार मुलुक अष्ट्रेलियाले नाम फिर्ता लिएपछि साउदीले आयोजना गर्ने पक्का जस्तै भएको हो ।...
मूल्य घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
दोधारा चाँदनी– ३ भारतको जंगलसँग जोडिएको बडुवाल टोलमा हात्तीले किसानले लगाएको अन्नबाली नष्ट गर्ने, घर नजिक आएर घरलाई भत्काउन खोज्ने गरेकाले स्थानीय बासिन्दा त्रसित हुँदै आएका छन् ।
नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै महासचिव गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन आग्रह गरे ।
© 2026 Cloud Patrika. All Rights Reserved.