आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।
मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन (डीडीए रिपोर्ट) र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।
यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्षभित्रका बालबालिकालाई ८ साताको फरकमा खोप दिँदै आइएको थियो।
दुई दशकदेखि सक्रिय राजनीतिमा रहेका काठमाडौंका रैथाने प्रधान र तनहुँमा जन्मिएर २६औं आईजीपीको फूली लगाएर अवकास लिएका खनालबीचको प्रतिस्पर्धा यसै पनि रोमान्चक हुने अनुमान गरिएको छ ।
ट्वीटरमा 'ब्लु टिक' का लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्काल लागू नहुने भएको छ । १ नोभेम्बरमा घोषणा गरिएको यस्तो व्यवस्थामा अमेरिकी मध्यावधि चुनावपछि ८ नोभेम्बरबाट अमेरिका,...
अमेरिकामा दुई विमान आकासमै ठोक्किएका छन् । यो घटना अमेरिकी राज्य डलासमा एयर शोका दौरान भएको हो । घटनामा द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । दुर्घटनामा कति...
मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ तोकिएको छ । एक कुवेती दिनारको खरिददर ४ सय १९ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर...
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ ।
दोधारा । दोधारा चाँदनी नगरपािलकामा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन घरधुरीको नमुना सर्वेक्षण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बाढीको उच्च जोखिममा रहेका वडा नं ८, ९ र १० मा...
© 2026 Cloud Patrika. All Rights Reserved.