नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। नेप्सेले आइतवार सूचना जारी गरेर नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउन लागेको जानाकारी...
शेयर बजारको ओरालो यात्रा रोकिएको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको हो ।
नेपाल क्यिलरिङ हाउस (एनसीएचएल) ले दैनिक २ लाख रुपैयाँसम्म मोबाइल बैंकिङ्गबाट कनेक्ट आइपीएस् मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलिने भएको छ ।
सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेता तथा राष्ट्रपति बनेका छन्।
प्राधिकरणले पाँच शर्तसहित प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । गत आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएपछी यो खेल बन्द गरिएको थियो...
लामिछानेलाई म्याद थपका लागि आइतवार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।
सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने भएको हो ।
काठमाडौं । तिहारअघि शेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो । भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका...
कागलाई यमराजको दूतका रूपमा लिइने र सत्यवादी, भविष्यद्रष्टा, सन्देशवाहक पन्छीका रूपमा लिने परम्परा छ । पन्छीहरूमा सबैभन्दा चतुर र सकुनशास्त्रका वक्ताका रूपमा मानिएको छ ।
आइतबार काग तिहारको अवसरमा आज काठमाडौंको शान्तिबाटिकामा १९ औं काग सम्मेलन समेत आयोजना गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.