विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

प्रभु लाइफको शेयर कारोबार आजदेखि: यस्तो छ ओपनिङ रेन्ज, कति पुग्ला मूल्य ?

आइतबारदेखि सुरु हुने कारोबारका लागि इन्स्योरेन्सले १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको छ ।

६ वर्ष अगाडि

सिटिजन्स लाइफको आइपीओ आउँदै, यस्तो पायो रेटिङ

निकट भविष्यमै सर्वसाधरणमा ७५ लाख कित्ता प्राथमिक सेयर (आइपीओ) जारी गर्न लागेको सिटिजन्स लाइफ इन्स्योरेन्सले रेटिङ सम्पन्न गरेको हो ।

६ वर्ष अगाडि

राजधानी वासीलाई मेलम्चीको पानी ख्वाउन फेरि तोकियो नयाँ भाका

सरकार र राजनीतिक दलले काठमाडौंका बासिन्दालाई झुक्याउन प्रयोग हुँदै आएको मेलम्ची खानेपानी आउने मिति दर्जनौं पटक तोके पनि अहिलेसम्म पानी आउन सकेको छैन ।

६ वर्ष अगाडि

‘हामीले फेरेको होइन, खिया लागेका दुईवटा नटबोल्ट खुस्कियो’

काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको बताएका हुन् ।

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १८७० पुग्यो

काठमाडौं, १८ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो...

६ वर्ष अगाडि

थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना डिस्चार्ज

काठमाडौं, १८ पुस । नेपालमा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको...

६ वर्ष अगाडि

प्रचण्ड-नेपाल समूहद्धारा एक महिना लामो आन्दोलनका कार्यक्रम घोषणा

पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तर्क्रिया कार्यक्रम गरिनेछ ।

६ वर्ष अगाडि

३६ हजार दाबीमध्ये १८ हजारले पाए कोरोना बीमा भुक्तानी, १०८ जनाले नपाउने

कुल १ अर्ब ८० करोड २८ लाख ५० रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री मापन

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। चिसो बढेको कारण काठमाडौं उपत्यकामा शनिबारको तापक्रम १.५ डिग्री मापन गरिएको छ ।

६ वर्ष अगाडि
1 2,631 2,632 2,633 2,634 2,635 3,721