यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन्।
नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि चेम्बरका तर्फबाट सुझावहरू पेश गरेका हुन् ।
काठमाडौं, १३ बैशाख । काठमाडौं उपत्यकामा थप १९१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५६७, ललितपुरमा २२३ र भक्तपुरमा ११२...
काठमाडौं, १३ बैशाख । पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४...
निर्देशनमा सकेसम्म अनलाइन कारोबार गर्न र अनलाइन प्रयोगलाई प्रोत्साहन गर्न कारोबारको खरिद विक्री रकम सहज ढंगले उपलब्ध गराउने भनिएको छ ।
त्रिविले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारी बढ्दै गएकाले सम्भावित जोखिम गर्नका लागि परीक्षा स्थगित गरेको जानकारी दिएको छ ।
साताको दोस्रो दिन लगानीकर्ताको रोजाइमा अपर तामाकोशीको शेयर परेको छ । कारोबार शुरु भएदेखि ओरोलो लागेको अपरको शेयर सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा परेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२० कम्पनीको ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रुपैयाँ बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर किनबेच भएका छन्...
बैशाख महिनाको पहिलो सातामा मात्रै बाणिज्य बैंकहरुले १८ अर्बले कर्जा विस्तार गरेका छन् । जवकी यहि सातामा ५ अर्बले मात्रै निक्षेप बढेको छ ।
जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशील बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।’
© 2026 Cloud Patrika. All Rights Reserved.