गुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ईस्मा...
गोरखा । जिल्ला भित्रका कोरोना संक्रमित बिरामीको उपचारका लागि गोरखा क्याम्पसमा निर्माण गरिएको आइसोलेसन बन्द गर्ने निर्णय भएको छ । करिब ७४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको करेन्टाईन सहितको आइसोलेसन...
अध्यक्ष सतिशकुमार मोरले व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिरेर सम्मानित भएका परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्य तथा जाउलाखेल ग्रुपका अध्यक्ष विजयकुमार शाहलाई सम्मान तथा बधाई पत्र प्रदान गरे।
काठमाडौं । सुनको मूल्य घट्ने क्रम शुक्रवार पनि जारी नै रह्यो । आज छापावाल सु्नको मूल्य प्रतितोला २०० रुपेयाँ घट्यो । विहिवार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको...
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।
गुल्मी, १२ मंसिर । गुल्मीको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दोहलीको हुल भन्ने ठाउँबाटबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको...
रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।
सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन गर्न जाने टोलीले शुरुमा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायतसँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्ने तयारी गरेको छ।
काठमाडौं, ११ मंसिर । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा दुईदेशबीच देखिएको समस्या समाधान हुने संकेत देखिएको छ । करिव एक वर्षको अन्तरालपछि काठमाडौंमा भएको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखि जटिल समस्या बनेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य गर्न सरकार दृढतापुर्वक प्रष्ट पारेकी छिन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.