काठमाडौं । नेपाली काङ्ग्रेसकाे महामन्त्री गगन थापा भारतकाे प्रयागमा जारि महाकुम्भ मेला स्नान गर्न पुगका छन्। उनी परिवारसहित कुम्भ मेला पुगेका हुन्। सामाजिक सञ्जालमा पाेष्ट राख्दै त्यसबारे जानकारी दिएका हुन्।...
अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुँदै छन् । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई...
बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई नागरिकता सम्बन्धी कसुर लागेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त थियो ।
काठमाडौं। बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् ।
काठमाडौं । प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक बारे प्रक्रिया अघि बढाउने भएकाे छ। त्यसका लागि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
आजबाट काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप सुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले इतिहासमै पहिलो पटक चार राष्ट्रलाई निम्त्याएर राष्ट्रिय महिला टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दैछ ।
हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम...
खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घन्टापछि निभाइएको छ।
भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.