अजोड इन्स्योरेन्सको खुद नाफा ४ करोड ६३ लाख, प्रतिसेयर आम्दानी कति ?

हाल १ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ संचित छ । यस्तै, महाविपत्ती कोषमा १ करोड ७ लाख रुपैयाँ र बीमा कोषमा १३...

५ वर्ष अगाडि

इमर्जिङ नेपालले माघ २६ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं, १८ माघ । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार...

५ वर्ष अगाडि

न्यून चापीय प्रणाली थप सक्रिय हुँदै, पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, १८ माघ । काठमाडौं उपत्यकामा मौसममा बदली देखिएको छ । आइतबार र सोमबार तुलनामा मंगलवार चिसो बढेको हो । मंगलबार बिहान ६ बजे काठमाडौंको तापक्रम ४.६ डिग्री सेल्सियस रहेको...

५ वर्ष अगाडि

दूधको मूल्य प्रतिलिटर ६.५२ रूपैयाँ बढ्यो, दूध व्यवसायको जीडीपीमा ५ प्रतिशत योगदान

सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ।

५ वर्ष अगाडि

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’ गीत प्रहरीलाई हस्तान्तरण

श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन् ।

५ वर्ष अगाडि

महासंघ परिसंघ र चेम्बर भन्छन्ः सिमेण्ट उद्यमीलाई प्रताडित गर्नु दुर्भाग्यपूर्ण

खानी तथा भूगर्भ विभागले आन्तरिक रूपमा गर्ने अध्ययन उद्योगीको जानकारीमा आउने विषय होइन - मापदण्डअनुसार काम गर्दै आएका उद्योगीलाई आरोपित गर्नु ठिक नभएको व्यवसायीहरुको भनाई छ ।

५ वर्ष अगाडि

खल्तीका ग्राहकले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्ने

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट (स्प्यारो प्रा.लि.)बीच सहकार्य भएको छ ।

५ वर्ष अगाडि

थप ५२९२ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५२९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई जरीवाना

बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई कारबाही गरेको छ ।

५ वर्ष अगाडि

अत्यावश्यक वस्तुमा परनिर्भरता बढ्दै, ६ महिनामा १६ अर्बको चामल आयात

स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो । तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ ।

५ वर्ष अगाडि
1 … 2,001 2,002 2,003 2,004 2,005 … 3,743