नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५४ र बिक्रीदर १२१ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ संशोधन गरि दक्षिण कोरिया जाने कामदारको लागि डलर सटहीमा थप सुविधा दिएको छ ।
एमजी मोटर्सको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले बहुप्रतिक्षित कार हेक्टरको नेपाली बजारमा विक्री शुरु गरेको छ ।
काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रम गर्दै शुक्रवारदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी...
काठमाडौं, २३ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना...
अहिले खरिद ऐन पनि संशोधन हुने प्रक्रियामा छ । नियमावली, ऐन संशोधन गर्ने तयारी भइरहेको छ । यससँगै प्राविधिक जनशक्तिको अभाव पनि समस्याका रूपमा रहेको पाएका छौँ । सो जनशक्तिलाई...
शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा झरेको छ ।
विश्वव्यापी वेबसाइट र्याङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ ।
रसियन टेलिकम अपरेटर भिओनले युएस टेक्नोलोजीलाई चुनौती दिँदै डिजिटल डाटा अथेन्टिकेशन सिस्टम सार्वजनिक गरेको छ । जसले मोवाइलको गोपनीयताको सुरक्षा गर्दै लगइनलाई सहज बनाउने छ ।
ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधि मैत्री बनाउदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियान तर्फ लम्कीरहेको अबस्थामा आजदेखी थप सेवा सुचारु गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.