विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४८ र बिक्रीदर ११९ रुपैयाँ ८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

अर्थतन्त्रमा मूल्यवृद्धिको चाप, मुद्रास्फीति नियन्त्रण चुनौती बन्ने संकेत

पेट्रोलियम पदार्थको मूल्य र अर्कोतर्फ पुँजीगतको लागत बढेसँगै उत्पादन लागत बढ्दा कोभिडपछि तग्रिँदै गरेको अर्थतन्त्रमा मूल्यवृद्धिको चाप पर्ने देखिएको हो ।

५ वर्ष अगाडि

कुन कम्पनीको शेयर कहिलेसम्म किन्दा पाइन्छ लाभांश ?

कतिपय कम्पनीहरुले त प्रस्तावित लाभांश साधारसभाबाट समेत पारित गरिसकेका छन् भने कतिपयले बार्षिक साधारसभाको मिति सहित बुकक्लोजको मिति समेत सार्वजनिक गरिसकेका छन् ।

५ वर्ष अगाडि

अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? डा.भीम रावल (पूर्णपाठ सहित)

यस्तो छ पत्रकार सम्मेलनमा रावलले सार्वजनिक गरेको धारणाः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को दशौं राष्ट्रिय महाधिवेशन अध्यक्ष पदमा मेरो उम्मेदवारी किन? डा.भीम रावल उपाध्यक्ष, केन्द्रीय कमिटी, नेकपा (एमाले) पहिलो...

५ वर्ष अगाडि

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा, सर्वसम्मत बन्ने ओलीको प्रयासमा धक्का

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ४ अर्ब ३२ करोड ४२ लाख ८ हजार ४७४ रुपैयाँ बराबरको ७८ लाख २८ हजार ६० कित्ता शेयर किनबेच भएका छन् ।

५ वर्ष अगाडि

सञ्चय कोषले जग्गा खरिद गर्न ऋण दिने, के-के चाहिन्छ ? यस्तो छ मापदण्ड

कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा सुरु गरेको छ । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् ।

५ वर्ष अगाडि

अब बुद्ध एयरले दुर्गममा पनि जहाज उडाउने, ८ नयाँ जहाज किन्दै

सुगममा मात्र सेवा दिइरहेको निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले अब दुर्गममा समेत सेवा बिस्तार गर्ने भएको छ । कम्पनीले आगामी २०२६ सम्म कुल ८ नयाँ जहाजबाट दुर्गममा उडान बिस्तार...

५ वर्ष अगाडि

पर्यटन प्रवर्धनका लागि रामदेवलाई सद्भावना दूत सरकारको प्रस्ताव

आइतवार मन्त्रालयले आयोजना गरेको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिएका हुन् ।

५ वर्ष अगाडि

रीमा समाज वृद्ध आश्रमलाई मेची-महाकाली संस्थाको आर्थिक सहयोग

काठमाडौं, ५ मंसिर । मेची महाकाली सामाजिक संस्थाले वृद्धवृद्धालाई सहयोग गरेको छ । संस्थाले रीमा समाज बृद्ध आश्रममा रहेका वृद्धाहरुलाई खाना तथा लत्ताकपडाका लागि ५० हजार रुपैयाँ नगद सहयोग गरेको...

५ वर्ष अगाडि
1 … 2,095 2,096 2,097 2,098 2,099 … 3,739