रिलायबल लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय ज्ञानेश्वर नेपाल रेडक्रस सोसाईटिको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरि चौंथो वार्षिक उत्सव मनाएको हो ।
यसअघि बालबाकिाले गेममा महिनाको ४०० युआन भन्दा बढि खर्च गर्न नपाउने नियम लागू गरेको थियो । चीनमा ओनर अफ किङ, पब्जि, क्रसफायर जस्ता गेमहरु बालबालिकाका माझ लोकप्रिय छ ।
काठमाडौं, १५ भदौ । पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ११७ जनाको...
काठमाडौं, १५ भदौं । वागमती प्रदेश सरकार अल्पमतमा परेको छ । नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेपछि प्रदेश सरकार अल्पमतमा परेको हो ।...
काठमाडौं, १५ भदौ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । इपिएलले मंगलबार विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कार रकम घोषणा गरेको हो...
काठमाडौं । कोभिड लगायत अन्य सङ्क्रमण विरुद्ध लड्नका लागि शरीरको ‘इम्युनिटी’ अर्थात् प्रतिरक्षा प्रणालीलाई बलियो हुनुपर्छ । साथै सङ्क्रमणबाट निको भएपछि समेत पहिला जस्तो सामान्य अवस्थामा फर्कनका लागि महिनौँ लाग्न...
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँ बराबरको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच भएका छन्...
काठमाडौं । पेरिसको लक्जरी फेसन हाउस बालेन्सियागा फेसनेवल कपडाको लागि संसारभर चर्चित छ । ठूला सेलिब्रेटीहरु यो ब्रान्डको लुगा खुब मन पराउछन् । राम्रो फेसनका लागि मानिसहरु यस कम्पनीका कपडा, जुत्ता...
डण्डी उत्पादनका लागि उद्योगहरुले प्रयोग गर्ने एमएस बिलेट उच्च आयातका आधारमा चौथो स्थानमा पर्छ । गत आर्थिक वर्ष ७१ अर्ब ५२ करोड रुपैयाँको एमएस बिलेट आयात भएको छ । यो...
© 2026 Cloud Patrika. All Rights Reserved.