जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र...
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध...
काठमाडौं । बच्चाको लामो समयसम्म मोबाइल चलाउने बानीको कारण धेरै अभिभावकहरु चिन्तित छन् । यस्तो बानीको कारण बच्चाहरुको पढाईमा पनि असर पारिरहेको हुन्छ । अभिभावकहरूको लागि पनि बालबालिका भुलाउनको लागि...
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई ‘पत्रकार स्वास्थ्य उपचार अक्षय कोष’का लागि १५ लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । आज शाखाको २२ औँ साधारणसभाका...
काठमाडौं । कोपा रे को जारी सिजनमा सेमिफाइल्नलमा भिड्ने टोलीको टुङ्गो लागेको छ । जारी सिजनको सेमिफाइनलमा बार्सिलोना र सेभिल्ला तथा एथ्लेटिको क्लब र लेभान्टे भिड्दै छन् । बार्सिलोनाले ग्रान्डालाई...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ ।
सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमको सेवा मुलुकको करीब ७० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्मको मानव इतिहासलाई केलाउने हो भने आगो र पाङ्ग्राको आविष्कारलाई सबैभन्दा ठूलो आविष्कार मानिन्छ । किनकी अन्य जतिपनि आविष्कार छन् ती सबैको कथा त्यहीबाट सुरु भईरहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.