बैंक तथा वित्तीय संस्थाको संख्या असोज मसान्तमा १ सय ४६ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, वित्त कम्पनी, ७८ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास...
इन्टरनेट बैंकिङका ६ लाख ९० हजार वटा कारोबारमार्फत १४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । साउनमा तीन अर्ब १० करोड, भदौमा चार अर्ब ७४ करोड र असोजमा ६...
नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।
काठमाडौं । चर्चित फुटबल खेलाडी एवं प्रशिक्षक डियगो म्याराडोना निधन भएको छ। मस्तिष्क घातका कारण ६० वर्षको उमेरमा अर्जेन्टिनाको टिग्रेस्थित आफ्नै घरमा निधन भएको हो । म्याराडोनाकै नेतृत्वमा सन् १९८६...
बिहीबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बोलाएको थियो। अब कोरोना संक्रमण भएका खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन पाउने छैनन्।
सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृती प्रदान गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान...
काठमाडौं । आजदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । यस अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले आज राष्ट्रिय सभा गृहमा ‘लैङ्गिकतामा आधारित हिंसा’ सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न गर्यो...
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई रु.३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई रु.२ अर्ब ९२ करोड कायम भएको...
पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको...
काठमाडौं, १० मंसिर । काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३...
© 2026 Cloud Patrika. All Rights Reserved.