सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा छुट पाउने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

४ वर्ष अगाडि

धरानमा चर्किँदो विवाद, हर्क साम्पाङको चेतावनी-‘भनेको नमान्ने कार्यपालिका सदस्यले राजीनामा दिनू’

धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ तथा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विवादले उग्ररुप लिँदै गएको छ। विवाद बढ्दै जाँदा मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने...

४ वर्ष अगाडि

एक महिनामै थपिए ३ लाख वालेट प्रयोगकर्ता, कनेक्ट आइपीएस प्रयोग गर्ने साढे ९ लाख

डिजिटल बैंकिङ प्रयोगकर्ताको उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

४ वर्ष अगाडि

किन बन्द गर्‍यो ट्वीटरले चर्चित पत्रकारहरुको ट्वीट र अकाउन्ट

न्यु योर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टका लागि रिपोर्टरहरूको खाता बन्द गरिएको हो । ट्विटरका एक प्रवक्ताका अनुसार यो प्रतिबन्ध स्थान डेटाको लाइभ साझेदारीसँग सम्बन्धित थियो।

४ वर्ष अगाडि

प्रदूषण फेल हुने गाडीलाई आजदेखि १ लाख जरिवाना, खुला रुपमा फोहोर जलाए कारबाही

विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहर जलाउने तथा खुलारूपमा फोहर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ । यसरी खुलारूपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ ।

४ वर्ष अगाडि

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

हाल २ अर्ब २८ करोड चुक्ता पूँजी रहेको शिखरको बोनस सेयर वितरणपछि चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

४ वर्ष अगाडि

सीमा क्षेत्रको समस्या बुझ्न अष्ट्रेलियाली राजदुत दोधारा चाँदनीमा, जनप्रतिनिधीले गरे स्वागत

दोधारा । अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीबीच भेटवार्ता भएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मानव तस्करी रोकथामको अवस्था बुझ्न बिहीवार सीमा क्षेत्रमा पुगेकी भोल्कलाई दोधारा...

४ वर्ष अगाडि

बैंक/वित्तीय संस्थाका संस्थापक र सीइओको योग्यतासम्बन्धी नयाँ व्यवस्था, कस्तो अवस्थामा बन्न पाइँदैन ?

अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति सजाय भुक्तान गरी सफाइ पाएको ५ वर्ष व्यतित भएपछि मात्र बैंक तथा वित्तीय संस्थाको सेयरधनी हुन पाउने छ।

४ वर्ष अगाडि

खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौंमा सबैभन्दा धेरै कृषि कर्जा, कुन जिल्लामा कति ?

कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश ४१.९ प्रतिशत, चितवन जिल्लाको अंश २८.८ प्रतिशत, मकवानपुर जिल्लाकोअंश ६.१ प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाकोअंश ५.३ प्रतिशत, प्रतिशत रहेको छ ।

४ वर्ष अगाडि

दोधारा चाँदनीमा शारीरिक अपांगता चेकजाँच तथा सहायक सामग्री वितरण

दोधारा । दोधारा चाँदनी नगरपालिकामा शारीरिक अपांगता चेकजाँच तथा सहायक सामग्री वितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) अन्तर्गत शारीरिक...

४ वर्ष अगाडि
1 … 1,567 1,568 1,569 1,570 1,571 … 3,750