भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सम्झौता

भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्ताको नतिजा भएको सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए ।

२ वर्ष अगाडि

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आयल निगमको तीन करोड रुपैयाँ सहयोग

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा निगमका पदाधिकाीहरुको सहभागिता थियो ।

२ वर्ष अगाडि

२ अर्ब लगानीमा रारामा लक्जरी रिसोर्ट बन्दै

सरकारले आयोजना गरेको लगानी सम्मेलनका बेला सम्झौता भएको ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अस्ट्रेलियाली लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधा सम्पन्न रारा...

२ वर्ष अगाडि

जनकपुर चूरोटसहित ८ संस्थान निजीकरण गरिँदै

सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

नेपालले माल्दिभ्सलाई ११ गोलले हरायो, रेखा पौडलको पाँच गोल

दशरथ रंगशालामा भएको खेलमा रेखाले पाँच गोल गरिन् ।

२ वर्ष अगाडि

नेपाल भर्सेस माल्दिभ्स: पहिलो हाफमा नेपालको ४ गोल

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्स विरुद्ध भइरहेको खेलको पहिलो हाफमा नेपालले चार गोल गरेको छ । दशरथ रंगशालामा भइरहेको खेलमा रेखा पौडेलले दुई तथा प्रीति राई र...

२ वर्ष अगाडि

४० जना सहसचिवहरुको सरुवा, कोको भए !(नामसहित)

आज बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

२ वर्ष अगाडि

प्राधिकरणले गर्यो दुई इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

प्राधिकरणले सूचना जारी भएको ३० दिनभित्र सम्पर्कमा आउनपर्ने अन्यथा प्रचलित कानुन अनुसार कारबाहीमा परिने बताएको छ ।

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...

२ वर्ष अगाडि

प्रचण्डले भने ‘एक सय दिन पूरा भएपछि विरोध सुरु हुन्छ’

प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका हुन् ।

२ वर्ष अगाडि
1 553 554 555 556 557 3,686