दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। सोमबार सुपर आठको अन्तिम खेलमा वेस्ट इण्डिजलाई डकवर्थ लुइस मेथडमा पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गरेको हो। वर्षाका कारण १७...

२ वर्ष अगाडि

नागढुङ्गा सुरुङमार्गको ७६ प्रतिशत काम सकियो

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आइतबार गरिएको स्थलगत अनुगमनमा सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको समग्रमा ७६ प्रतिशत काम सकिएको जानकारी दिएका हुन् ।

२ वर्ष अगाडि

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ पुगेको...

२ वर्ष अगाडि

कर्मचारीको सरुवामा मन्त्रालयले लगायो रोक (सूचनासहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा पूर्ण रुपमा रोकेको छ । सरुवासम्बन्धी मापदण्ड तयार गरिरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि सरुवा स्थगित गरेको मन्त्रालयले जनाएको छ ।

२ वर्ष अगाडि

पोषराज पोखरेललाई एआईजी बढुवामा सिफारिस

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

२ वर्ष अगाडि

स्कटल्याण्ड युरोकपबाट बाहिरियो

एजेन्सी । स्कटल्याण्ड जितविहीन हुँदै युरोकप फुटबलबाट बाहिरिएको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले पहिलो जित निकाल्दा स्कटल्याण्ड बाहिरिन पुगेको हो । हंगेरीका लागि केभिन...

२ वर्ष अगाडि

बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव...

२ वर्ष अगाडि

जर्मनी र स्वीट्जरल्याण्ड युरोकपको नकआउट चरणमा

एजेन्सी । जर्मनी र स्वीट्जरल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा पुगेका छन् । गएराति सम्पन्न समुह ए अन्तर्गतको समुह चरणको अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीट्जरल्याण्ड प्रतियोगिताको नक...

२ वर्ष अगाडि

उत्कृष्ट प्राकृतिक गन्तव्यको सूचीमा काठमाडौं

सूचीको शीर्ष स्थानमा काठमाडौं परेको छ। आफ्नो साइटमा ट्रिप एडभाइजरले काठमाडौंलाई चारैतिर पहाडले घेरेको, ऐतिहासिक स्थल र प्राचीन मठ–मन्दिर भएको शहरका रूपमा वर्णन गरेको छ। यो सूचीको दोस्रो स्थानमा भियतनामको...

२ वर्ष अगाडि

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने, भाडा सस्तिने

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको...

२ वर्ष अगाडि
1 689 690 691 692 693 3,687