उच्च रेकर्ड बनाएको सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घट्यो

सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

२ वर्ष अगाडि

शितल निवास परिसरमा उच्च पदस्थको वृक्षरोपण (फोटोफिचर)

विश्व वातावरण दिवसको अवसरमा शितल निवास परिसरमा उच्च पदस्थ व्यक्तिहरुले वृक्षरोपण गरेका छन् । वृक्षरोपणमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लगायतको...

२ वर्ष अगाडि

भाजपाले पाएन बहुमत, गठबन्धनबिना सरकार नबन्ने

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा निर्वाचनमा बहुमत गुमाएको छ। ५४३ लोकसभा सदस्यका लागि भएको निर्वाचनमा बहुमतका लागि २७३ सिट चाहिनेमा भाजपाले २४० सिटमा मात्रै विजय हासिल...

२ वर्ष अगाडि

पोर्चुगलमा आप्रवासी नीति परिवर्तन, हजारौं नेपाली प्रभावित

नयाँ योजनाअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल जान पाउने छन् । जसबाट नेपालीहरू मात्र होइन पोर्चुगलमा आप्रवासीको रूपमा बस्न चाहने विश्वभरका नागरिकहरू प्रभावित हुने भएका छन् ।

२ वर्ष अगाडि

टी-२० विश्वकप: नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले नेपालाई ६ विकेटले हराएको हो ।

२ वर्ष अगाडि

नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमै अलआउट

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।...

२ वर्ष अगाडि

सन्दीपले दिए नेपाली टोलीलाई शुभकामना

सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै भनेका छन्, ‘उत्कृष्ट प्रदर्शनका लागि मेरो शुभकामना छ । प्रतियोगितामा तपाइँहरु उत्कृष्ट प्रदर्शन गर्नुहोस् । नेपालको गौरव बढाउनुस् । जय नेपाल ।’

२ वर्ष अगाडि

इण्टरनेटबाट यसरी हेर्नुहोस् नेपाल र नेदरल्यान्ड्सबीचको लाइभ

आइसीसी टी–२० विश्वकप २०२४ मा आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दैछ । खेल नेपाली समय अनुसार राति ९: १५ मा अमेरिकाको डालसमा रहेको ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।

२ वर्ष अगाडि

बढ्यो टी-२० विश्वकप क्रिकेटको पुरस्कार राशी, कति पाउँछन् विजेताले ?

अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसीसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । उपविजेतालाई १२ लाख २८ हजार अमेरिकी...

२ वर्ष अगाडि

अरुण तेस्रोको सुरुङ ‘ब्रेक थ्रु’, प्रधानमन्त्रीले भने-‘विद्युत् व्यापारले इतिहास रच्नेछ’

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ । मकालु गाउँपालिकाको आम्राङमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अडिट-२ मा स्विच थिचेर ब्रेक थ्रु गरेका...

२ वर्ष अगाडि
1 721 722 723 724 725 3,688