प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
विद्युत् नियमन आयोगमा रिक्त रहेको अध्यक्ष र तीन सदस्य पदमा आवेदन आह्वान भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक सूचना जारी गर्दै विद्युत् नियमन आयोग ऐन, २०७४ को...
यसबारे दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर...
नुवाकोट । नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । देवीघाटबाट काशीटारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२...
विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनील पौडेललाई भ्रष्टाचार कसूरमा नौ वर्ष कैद सजाय तोकेको छ।
काठमाडौं । अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ट्रेलरले फिल्मको...
मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस बुढीगंगा–३ बाँसबारी चोकमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय...
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २.६ अंकले बढेर १९६०.८१ विन्दुमा पुगेको हो ।
बहुमतको लागि ३१ मत आवश्यक पर्नेमा मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए ।
विशेषगरी गर्मीयाममा फलफुल तथा जुसहरु नै धेरैको पहिलो रोजाइ हुने गरेको छ । तिर्खा मेटाउनका साथै स्वादिलो पनि हुने भएकाले बच्चादेखि बुढासम्मलाई जुस मनपर्छ । फल तथा फलफुलका जुसहरुलाई स्वास्थ्यको...
© 2026 Cloud Patrika. All Rights Reserved.