मानिसहरुलाई सताउने मध्ये एउटा कारण कमाइ, यसरी गर्नुहोस् बचत

पैसा बचत गर्नु पनि एक कला हो र यो कला जो कोहीलाई नआउन पनि सक्छ । कुनैपनि मानिसले कति कमायो भन्दापनि कति बचायो भन्ने कुरा सबैभन्दा धेरै महत्वपूर्ण हुन्छ ।

५ वर्ष अगाडि

रुस-युक्रेन युद्ध प्रभाव: रुसमा तय भएको च्याम्पियन्स लिगको फाइनल खेल पेरिस सारियो

युक्रेनमाथि आक्रमण गरेपछि रूसमा हुने भनिएको युइएफए च्याम्पियन्स लिग २०२२ को फाइनल खेल रद्द भएको छ ।

५ वर्ष अगाडि

‘स्थीर कर नीति नहुँदा व्यवसायमा अप्ठ्यारो’

समितिले सरकारलाई विविध शिर्षकमा कर सम्बन्धि सुझाव दिदैं आएको छ। समितिको ७० प्रतिशत भन्दा बढी सुझाव कार्यान्वयनमा आएको समितिको भनाई छ ।

५ वर्ष अगाडि

होण्डाको मोटरसाइकल वा स्कुटर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य

नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरूको संख्या बढ्दो छ। काठमाडौं लगायत व्यस्त शहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ।

५ वर्ष अगाडि

वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यी अस्पतालबाट गर्नुहोस् निःशुल्क पीसीआर

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश भने अनिर्वाय गरिएको छ ।

५ वर्ष अगाडि

सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोडको ऋण सम्झौता,कोरोनाको खोप किन्न खर्च गरिने

प्रस्तावित थप सहुलियतपूर्ण ऋण सहायता र कोभिड-१९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्वतयारी आयोजनाले कोभिड-१९ महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढिकरण गर्ने...

५ वर्ष अगाडि

पुराना नोटको ब्रिकेट बनाइँदै, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा उपयोगी

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ

५ वर्ष अगाडि

एमसीसीको किचलो: प्रतिनिधिसभा बैठक १५ गतेसम्मका लागि स्थगित

शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँसेर १५ गतेसम्मका लागि स्थगित भएको हो ।

५ वर्ष अगाडि

रुस-युक्रेन युद्धको असर स्मार्टफोनमा पनि, यस कारण पर्नेछ महँगो

लामो समयसम्म आपूर्ति ठप्प रह्यो भने त्यसको ठूलो असर देखिने छ । यसले अर्धचालकहरूको उत्पादनलाई असर गर्नेछ। साथै, स्मार्टफोन, कार जस्ता माइक्रोचिप उत्पादनहरू पनि महँगो हुनेछन्।

५ वर्ष अगाडि

बर्लिन दूतावासले युक्रेनमा बस्ने नेपालीलाई भन्यो-‘घरभित्रै सुरक्षित रहनू’

रूसले युक्रेनमा आक्रमण गरेसँगै त्यहाँ रहेका नेपाली त्रासले युक्रेन छाड्न थालेपछि उक्त आग्रह गरेको हो । सीमावर्ती मुलुक छिर्न सकिने आशमा उनीहरू बसिरहेको ठाउँ छाडेर भाग्न थालेका छन्।

५ वर्ष अगाडि
1 … 1,973 1,974 1,975 1,976 1,977 … 3,748