प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन तीन बुँदे निर्देशन दिएकी छन्।
मंगलबार सुनकाे भाउ एकैदिन ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको छ ।
आज काठमाडौं उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । आज बिहान न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियस मापन गरिएको हाे।
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण...
काठमाडौं । अब नाम, जन्ममिति सहित व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने भएको हाे।
नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका...
© 2026 Cloud Patrika. All Rights Reserved.