नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनाको तथ्यांक अनुसार चैत मसान्तसम्ममा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको...
शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ ।
साताको कारोबार चौंथो दिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ५६.६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो ।
टोयोटाले सांघाइमा कोरोना भाइरस लकडाउनका कारण यस महिना जापानमा रहेका आफ्ना कारखानाहरुमा थप उत्पादन लाइनहरुमा सञ्चालन स्थगित गर्ने जनाएको छ ।
काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका जहाजको इन्जिन फेल भएको छ । श्री एयरलाइन्सको जहाजको देव्रेपट्टीको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ।
आर्थिक वर्षको ९ महिनामा महिनामा नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भन्सार विभागको तथ्यांक भारतसँग सबैभन्दा बढी ७ खर्ब ७३ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।
सुनको मूल्य बुधबार पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७ सय रूपैयाँ घटेको सुनको मूल्य एक हजार रूपैयाँ घटेको हो ।
कम्पनीले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४३ करोड ५३ लाखभन्दा बढी नाफा कमाएको हो ।
समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १.३८ प्रतिशतले घटेर ७ अर्ब २५ करोडमा सीमित भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.