एमालेले भन्यो-‘गठबन्धनले अर्थतन्त्रलाई जोखिममा धकेल्यो,श्रीलंका हुन कसैले रोक्न सक्दैन’

नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले पूर्वअर्थमन्त्रीले गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएका हुन् ।

५ वर्ष अगाडि

नेपाली कांग्रेस गोरखा क्षेत्र नं १ को प्रवक्तामा २५ वर्षीय राजन श्रेष्ठ नियुक्त

नेपाली कांग्रेस क्षेत्र नं १, गोरखाको प्रवक्तामा राजन श्रेष्ठ नियुक्त भएका छन् ।

५ वर्ष अगाडि

विश्वकै पातलो भवन बसोबासका लागि खुल्ला

टावर डिटाउन म्यानहट्टनमा अरबपतिहरुको पंक्तिमा अवस्थित छ । न्यूयोर्क आर्किटेक्चर फर्म स आर्किटेक्सद्धारा डिजाइन गरिएको टावरको निर्माणका लागि योजनाहरु पहिलो पटक २०१३ मा घोषणा गरिएको थियो ।

५ वर्ष अगाडि

नेपालमा ६५ मुलुकका कामदार, श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी चिनियाँ

नेपालमा काम गर्ने भारतीय नागरिकको सङ्ख्या पनि निकै ठूलो छ। यद्यपि सबै भारतीय नागरिकलाई श्रम इजाजतको आवश्यकता पर्दैन तापनि दक्ष कामदारका रुपमा नेपालमा काम गर्दै आएका केही भारतीय नागरिकले श्रम...

५ वर्ष अगाडि

फेरि प्रतितोला एक लाख नाघ्यो नेपाली बजारमा सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार तोलामा ८ सयले बढेर सुनको मूल्य तोलामै एक लाख नाघेको हो ।

५ वर्ष अगाडि

जी-बबको गाएका पहिलो अफिसियल गीत ‘भाग भाग अब धेरै न दे धाक’ (भिडियोसहित)

काठमाडौं । ‘एएनटीएफ’ नामक गायन प्रतियोगितामार्फत् चर्चामा आएका यापर सुदीप भण्डारी अर्थात् जी–बब पछिल्लो समयका भाइरल बनेका छन् । सामाजिक सञ्जालदेखि चारैतिर उनले गाएको गीत चर्चामा छन्। यसबीच फिल्म ‘ए...

५ वर्ष अगाडि

रिभर फल्स पावरको आइपीओ खुल्यो, क-कसले दिन पाइन्छ आवेदन ?

रिभर फल्स पावर लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

५ वर्ष अगाडि

एनआईशी एशिया बैंकका सीईओले पाए ‘म्यानेजर अफ दी इयर’ अवार्ड

एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयरबाट सम्मानित भएक छन् ।

५ वर्ष अगाडि

इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री

खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् । विपक्षी दलहरूले उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि गएराति मतदान भएको थियो ।

५ वर्ष अगाडि

नयाँ पुस्तालाई उद्यमी बनाउन ५० करोड लगानी अभियान सञ्चालन

काठमाडौं, २६ चैत । नयाँ सोच र विचारका साथ व्यापार व्यवसाय प्रवद्र्धन गर्न एक सय लगानीकर्ता सदस्यहरुबाट करिब रु ५० करोड लगानी गर्ने अभियान सञ्चालन भएको छ । मोर्डन यथु...

५ वर्ष अगाडि
1 … 1,914 1,915 1,916 1,917 1,918 … 3,749