संगठनले विभिन्न देशमा ५० प्रतिशतभन्दा बढी संक्रमितहरुमा 'सब भेरियन्ट' देखिएको जनाएको छ। BA.2 नाम दिइएको यो 'सब भेरियन्ट' को थप अध्ययन भइरहेको छ।
कोरोनाका बिरामीमा धेरै प्रकारका लक्षण देखिन्छन् । लक्षणहरु मध्ये एक चक्कर छ। यो लक्षण धेरै कम व्यक्तिहरूमा देखिन्छ र कहिलेकाहीँ धेरै खतरनाक साबित हुन सक्छ।
यस अवधिमा सबैभन्दा बढी डिम्याट खाता बागमती प्रदेशमा खुलेका छन् । बागमती प्रदेशमा ३ लाख ८० हजार ७७ डिम्याट खाता खुलेका छन् ।
सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ। खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो।
वि.स. २०६१ साल माघ १९ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले आजको दिनलाई प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य गरी आफ्नो हातमा सत्ता हत्याएको दिन हो ।
यसअवधिमा खुद नाफा ४६.८२ प्रतिशतले घटेर ७३ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो...
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा व्यापक गिरावट आएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देशभर परेको छ ।
नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप मंलगवार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य ३ रुपैयाँ बढाएर पठाएको हो ।
काठमाडौं, १८ माघ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि...
© 2026 Cloud Patrika. All Rights Reserved.