नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन् ।
दाउन्नेस्थित पूर्व-पश्चिम राजमार्गको ८४ मोडमा आज बिहान ६:४५ बजे दाउन्नेमा बस र ट्रक ठोक्किएको छ।
अमेरिकापछि क्यानडा र चीन पनि व्यापार युद्धमा होमिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले क्यानडाबाट आउने विभिन्न वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ ।
आज काठमाडौंका विभिन्न स्थानमा पाँच घण्टासम्म विद्युत अवरुद्ध छ। बलम्बु वितरण केन्द्रको दुईटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरुका शनिबार दिउँसो विद्युत अवरूद्ध भएको हो ।
अमेरिकामा १५ वर्षपछि मृत्युदण्डको सजाय दिइएको छ । अमेरिकाको दक्षिण क्यारोलिनामा एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको हो । उनी प्रेमिकाका बुबा आमाको हत्या अभियोगमा दोषि ठहर भएका थिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्। शनिबार बिहान रौतहटको गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटमा अध्यक्ष प्रचण्डले राजतन्त्र पुनः...
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन दिने स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ ।
रास्वपा की सांसद डा. तोसिमा कार्कीले राज्यले महिलामाथि हेर्ने दृष्टिकोण अझैसम्म परिवर्तन हुन नसकेको बताएकी छन् ।
अमेरिका र युक्रेनबीच आगामी साता साउदी अरेबियामा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग बार्ता हुने जानकारी दिएका हुन् । अमेरिका र युक्रेनका...
नेपाली बजारमा शुक्रबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा झरेको छ । बिहीबार प्रतितोला १ लाख...
© 2026 Cloud Patrika. All Rights Reserved.