दोब्बरले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

असारमा सबैभन्दा बढी १७ अर्ब ४८ करोड ४७ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ ।

२ वर्ष अगाडि

नयाँ आवको शुरुवातसँगै सेयर बजारमा सकारात्मक संकेत, ९ अर्ब १३ करोड बढीको कारोबार

नेप्से ७० दशमलव १८ अंकले बढ्दै २३ सय १० को विन्दुमा पुगेर बजार बन्द भएको हो ।

२ वर्ष अगाडि

परराष्ट्रमन्त्री राणा र राजदूत श्रीवास्तवबीच भेट, नेपाल-भारत सम्बन्धका विविध आयाम सहकार्यबारे छलफल

भेटमा नेपाल-भारत सम्बन्धका विविध आयाममा सहकार्यबारे छलफल भएको छ ।

२ वर्ष अगाडि

प्रतिबन्धपछि रुसी एन्टीभाइरस कम्पनी कास्परस्कीले छोड्यो अमेरिका

क्यास्परस्कीले बिस्तारै आफ्नो अमेरिकी अपरेसन बन्द गर्ने कम्पनीले एक विज्ञप्तिमा भनेको छ।

२ वर्ष अगाडि

सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड

यो मूल्य अघिल्लो दिनको तुलनामा ९ सयले बढी हो ।

२ वर्ष अगाडि

अबैध सुनसहित भारतीय नागरिक पक्राउ

उनको साथबाट मोबाइल ४ थान र ल्यापटप ४ थान पनि फेला परेको प्रहरीले जनाएको छ।

२ वर्ष अगाडि

कोरियाबाट फर्किएकालाई पुनः रोजगारीको अवसर

रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले...

२ वर्ष अगाडि

काठमाडौं महानगरको श्रम बैंकबाट झण्डै १ हजारलाई रोजगारी

काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएका छन्। काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी दिएका छन्।

२ वर्ष अगाडि

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु ,६ जना घाइते

बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी छन् ।

२ वर्ष अगाडि

बाढी पहिरोमा वेपत्ता भएका परिवारले अब मृतक सरह क्षतिपूर्ति पाउने

सरकारले बाढी पहिरोजस्ता विपदमा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने भएको छ ।

२ वर्ष अगाडि
1 667 668 669 670 671 3,687