सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश आदेश जारी गरेको छ ।
काठमाडौं, ४ असार । पछिल्लो २४ घण्टामा देशभर २७६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७५६९ जनाको पीसीआर १९६३ जना ५४६८ जनाको एन्टीजेन...
काठमाडौं, ४ असार । नेपालमा कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४४जनाको मृत्यु भएको हो ।...
काठमाडौं, ४ असार । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधान धारा १६८ को ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराई, निगमका पदाधिकारी र ट्रेड युनियनका पदाधिकारीहरूले राहत हस्तान्तरण गरेका हुन् ।
कालो-कालो दाग लागेको आँप नकिनेको खण्डमा मात्र पनि विषादीयुक्त आँपबाट बच्न सकिन्छ । विज्ञको अनुसार प्राकृतिक रुपमै पाकेको आँप सबैतिर एकनासको हुन्छ । रसायनरहित आँप भेट्नोबाट पाक्दै अर्थात् पहेलो हुँदै...
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्वोधन गर्दै काठमाडौं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
काठमाडौं । अब पत्रकार सम्मेलनमा खेलाडीले पेयपदार्थको बोतल हटाए जरिवाना हुने भएको छ । यूईएफएले युरोकप फुटबल अन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल हटाउनेलाई जरिवाना गरिने जनाएको...
सुनचाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो ।
काठमाडौं । चिनियाँ एप टिकटक विश्वमै सबैभन्दा धेरै प्रयोगकर्ता हुने एप बनेको छ । टिकटकको बारेमा अध्ययन गर्ने संस्था ‘सेन्सर टावर’ को अनुसार टिकटक एक्लैको मासिक प्रयोगकर्ता एक अर्ब ९०...
© 2026 Cloud Patrika. All Rights Reserved.