सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गरि रहेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्न...
काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने कार्यक्रम तय...
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रकोभिड विरूद्धको लडाईँमा आफूलाई केन्द्रित गरिरहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले सरकार कोभिड विरूद्धको लडाईँमा सरकार केन्द्रित...
यो साता दुई सय २० वटा कम्पनीहरुको ५ लाख २२ हजार दुई सय ६४ पटकको कारोवारमा ११ करोड ७५ लाख ८३ हजार पाँच सय ३१ कित्ता शेयर-खरिद बिक्री भएको छ...
कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ।
सबैभन्दा बढी नाफा कमाउने पाँच संस्थानमा नेपाल नेपाल आयल निगम लि. नेपाल विद्युत प्राधिकरण , नेपाल दूरसञ्चार कम्पनी लि., राष्ट्रिय वाणिज्य बैक लि. र कृषि विकास बैंक रहेका छन्।
गत वर्ष २६ वटा नाफामा थिए भने १३ वटा घाटामा थिए । ५ संस्थानको कारोबार भने शून्य थियो । औसतमा सार्वजनिक संस्थानहरुको नाफा अघिल्लो वर्षको तुलनामा १.२१ प्रतिशतले कमी आएको...
गत आर्थिक वर्षमा २३ लाख १ हजार टन दुध उत्पदन भएकोमा चालु आवको फागुन मसान्त सम्ममा १६ लाख २३ हजार टन मात्र उत्पादन भएको अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक...
मंगलम इन्डष्ट्रिज प्रा. लिले कोभिड–१९ महामारीका कारण ज्यान गुमाएका आफ्ना कर्मचारीका परिवारलाई १२ महिनाको अतिरिक्त तलब सुविधा दिने घोषणा गरेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सातै प्रदेशका कोभिड–१९ उपचार केन्द्र, अस्पताल र आइसोलेशन केन्द्रहरुलाई रु. ४९ लाख सहयोग गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.