काठमाडौं, ३० बैशाख । साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सेन्च (नेप्से) दोस्रो घण्टा १ बजे सम्ममा ९. ४८ अंकले घटेको छ । यो सँगै परिसूचक २६८३.३६ को बिन्दुमा पुगेको छ...
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २२.६ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.० प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १०.२ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।
स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
काठमाडौं, ३० बैशाख । साताको अन्तिमदिनको कारोबार खुले लगत्तै तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विहीबार ११ बजेर २ मिनेटमा रुरु जलविद्युत परियोजना, नारायणी विकास बैंक र...
काठमाडौं, ३० बैशाख । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बिक्री खुल्ला गरेको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक...
काठमाडौं, ३० बैशाख । काठमाडौँ उपत्यकामा आजबाट तेस्रो चरणको निषेशधाज्ञा जारी भएको छ । दोस्रो चरणको निषेधाधाज्ञा बैशाख २९ गते राति १२ बजेदेखि सकिसँगै निरन्तरता दिँदै जेठ १३ गतेसम्म निषेधाज्ञा...
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार टेलिकमको आम्दानीमा गिरावट आएको छ। यो वर्षको तेस्रो त्रैमासिकमा कम्पनीले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार खुद नाफा गरेको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा ८.३६ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ७५ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन्
© 2026 Cloud Patrika. All Rights Reserved.