कोभिड–१९ महामारीको असर घरजग्गा कारोबारमा पनि परेको छ । महामारीको प्रकोप बढेसँगै अघिल्ला महिनाको तुलनामा घरजग्गा कारोबार प्रभावित भएका छन् ।
सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा...
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार २१४ कम्पनीको ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ३ रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार ६०२ कित्ता शेयर किनबेच भएका छन्...
घरमा गएर स्वाब संकलन गराउने सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना संकलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ।
कोरोना नियन्त्रणको माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
काठमाडौं, ६ जेठ । रुरु जलविद्युत परियोजनाको शेयरमा नेगेटिभ सर्किट लागेको छ । साताको कारोबारको अन्तिम दिन कारोबार खुलेको ११ बजेर १० मिनेटसम्ममा रुरुको शेयर मूल्य ९.२३ प्रतिशत घटेर नेगेटिभ...
कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघले होम डेलिभरी सेवालाई डाँक सेवा सरहको मान्यता दिन अनुरोध गरेको छ ।
नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
चैत मसान्तसम्ममा शेयर धितोमा ९१ अर्ब ८९ करोड रूपैयाँ कर्जा लगानी गरेका छन् । यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ८२.३२ प्रतिशत बढी हो ।
लमजुङ,६ जेठ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु...
© 2026 Cloud Patrika. All Rights Reserved.