नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को महामारीबाट सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्ने उद्देश्यले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।
महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
काठमाडौं, २५ बैशाख । काठमाडौं उपत्यकामा ३११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ११३ संक्रमित थपिएका...
काठमाडौं, २५ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ पीसीआर परीक्षणमा ८...
काठमाडौं । अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) चिठ्ठाको नतिजा शनिवार राती सार्वजनिक हुँदैछ । काठमाडौंस्थित अमेरिकी दूतावासले आज वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ को नतिजा सार्वजनिक...
काठमाडौं,२५ बैशाख । प्रतिनिधिसभाका २६ जना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । संघीय संसद् सचिवालयको अनुसार स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। संकलन...
दोलखा, २५ बैशाख । ऐतिहासिक भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। भीमेश्वर मन्दिरको शिलामा शनिबार मध्यान्हको १२: १५ बजे लगातार पसिना आएको हो । मध्याह्नको १२ बजेपछि गरिने छक्काल...
निषेधाज्ञा भएपछि अधिकांसको ध्यान शेयर बजारमा गएपछि शेयर कारोबार गर्न टीएमएस खोल्नेको चाप उत्तिकै त्यसको फाइदा उठाउदै सामाजिक सञ्जालमा हामी खाता खोलिदिन्छौं भन्दै ठगी गर्ने व्यक्तिहरु पनि सक्रिय भएका छन्...
एमाले नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.