ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २७.१५ प्रतिशतले...
बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले माला आयातमा रोक लगाएको जनाएको छ ।
काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ विन्दुमा झरेको हो । यसदिन २९६ कम्पनीको ८१ करोड २० लाख ८९...
नेपालमा विदेशी पर्यटकको आगमन उत्साहजनकरुपमा बढेको छ। अक्टोबर महिनामा हवाई मार्गमार्फत १ लाख १७ हजार ३०६ विदेशी पर्यटक नेपाल आएका छन्। एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो...
लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेशसमेत दिएको छ ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ। बुधबार दिउँसो प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो । बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट आजैदेखि छायांकन सुरु हुनेछ ।...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ ।
गत असार मसान्तसम्म कालोसूचीमा पर्ने कुल ऋणीको संख्या ५३ हजार ७४५ रहेकोमा चालु वर्षको कात्तिक मध्यसम्म आइपुग्दा २३.६७ प्रतिशतले बढेर ६६ हजार ६०१ पुगेको केन्द्रको तथ्यांक छ ।
काठमाडौं । राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एकजना अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् । पक्राउपर्नेमा चितवनको भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापा रहेका...
© 2026 Cloud Patrika. All Rights Reserved.