नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा युवा नेता प्रदीप पौडेलले महामन्त्री गगन थापालाई समर्थन गर्ने भएका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप ट्रफी बोकेर स्वदेश पुगेका छन्। आइतबार कतारकाे लुसेल स्टेडियममा भएको फाइनलमा साबिक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेकाे थियाे।
यसमा ५ करोड ३५ लाखभन्दा बढी लाइक आएका छन् । उनी एउटै इन्स्टाग्राम पोस्टमा सबैभन्दा धेरै लाइक पाउने खेलाडी बनेका छन् ।
नेपाली कांग्रेसको संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न माइती नेपाल कञ्चनपुरलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले सघाउँदै आएको छ् ।
सोमबारको उ्रनको पोलमा १७ दशमलव ५ मिलियन भन्दा बढी प्रयोगकर्ताहरूले मतदान गरे । जसमा ४२ दशमलव ५ प्रतिशतले मस्कलाई राजीनामा नदिन र बाँकी ५७ दशमलव ५ प्रतिशतले राजिनामा दिन भने...
उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध गराउदै आएको यस फाइनान्सले अब अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा उपलव्ध...
काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङको क्रममा २७० जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
अर्जेन्टिनाले विश्वकप फुटबलको रोमाञ्चक फाइनलमा निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४-२ ले जितेको थियो। अर्जेन्टिनाले तेस्रो पटक विश्वकप ट्रफी हात पारेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.