सिन्धुली-२ बाट नेकपा माओवादीले खाता खोल्यो

सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका हुन् ।

४ वर्ष अगाडि

सुदूरपश्चिम प्रदेशमा कृषि कर्जा २६ प्रतिशत बढ्यो, दूध र मासुजन्य उत्पादनमा वृद्धि

समीक्षा अवधिमा दूध उत्पादन ३.०९ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा दूध उत्पादन ४.५४ प्रतिशतले बढेको थियो। मासुजन्य उत्पादनतर्फ कुखुरा तथा हाँसको मासु उत्पादन ४.५७ प्रतिशत, खसी-बोका-भेडाको मासु...

४ वर्ष अगाडि

अमेरिकी ‘द भ्वाइस’को टप १० मा परिजिता बास्तोला

नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १० मा प्रवेश गरेकी छिन् ।

४ वर्ष अगाडि

ओरालो लाग्यो सुन र चाँदीको भाउ

सुन र चाँदीको भाउ ओरालो लागेको छ ।

४ वर्ष अगाडि

शेरबहादुर देउवा सातौं पटक निर्वाचित, छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुल्यो

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

४ वर्ष अगाडि

एमाले र गठबन्धनलाई हराउँदै काठमाडौं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। बुधबार बिहान सम्पन्न मतगणना अनुसार श्रेष्ठले १० हजार १०५ मत ल्याएर विजयी भएका हुन्। 

४ वर्ष अगाडि

काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। गौतमले १५१२९ मत प्राप्त गरेकी छन्।

४ वर्ष अगाडि

रसुवाबाट कांग्रेसका मोहन आचार्य विजयी

रसुवा, ६ मंसिर । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका छन् । आचार्यले १८ हजार...

४ वर्ष अगाडि

विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित

फिफा विश्वकप फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।

४ वर्ष अगाडि

एक महिनामा थपियो १६ अर्ब निक्षेप, सीडी रेसियो ८७.१० प्रतिशत

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक महिनाको अवधिमा वाणिज्य बैंकहरुमा १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

४ वर्ष अगाडि
1 … 1,590 1,591 1,592 1,593 1,594 … 3,739