कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १७६, लेन मिचेर सवारी चलाउने ११७, रातो बत्तीको पालना नगर्ने २३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ३१२, नम्बर प्लेट नबुझिने तथा...
रौतहटको एउटै गाउँमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ।
हरितालिका तीजको मूख्य दिन । भाद्र शुक्ल तृतियाको दिन मनाइने यस चाडमा महिलाहरु आफ्नो श्रीमानको लामो आयु तथा सूस्वाथ्यको कामना गर्दै व्रत बस्ने प्रचलन रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि...
दोधारा चाँदनी नगरपालिका वडा नं.३ पूर्णागिरी घाटमा भारतबाट अवैधरुपमा भित्र्याउदै गरेको स्प्राईट, डिउ लगाएत भारतीय पेय पदार्थ सशस्त्र प्रहरीले बिहान बरामद गरेको हो ।
सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन्न । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीको प्रयास गर्छनै । यो चाडमा धेरैले सोह्रश्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् ।
लगातार निक्षेप घट्दै गएको निक्षेप संकलन भदौंको दोस्रो साता (भदौ ४ गतेदेखि भदौ १० गतेसम्म) स्थीर रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । कर्जा लगानी बढेको छ।
सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको सोमबारको इजलासले तीन दिनभित्र जवाफ दिन भन्दै बालेनका नाममा आदेश जारी गरेको हो। सर्वोच्च अदालतका अनुसार अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका थिए।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको भएको थियो ।
विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.