निष्काशन भएको २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत (१५ लाख कित्ता) बैंकले व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरुलाई विक्री गर्नेछ । बाँकी १० लाख कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पााउनेछन् ।
मंगलबारदेखि कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल लगाइँदै छ । काठमाडौंं महानगनरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा खोप दिन लागेको हो ।
निजी क्षेत्रले उठाएको मागहरु अझै बजेटले सम्बोधन नगरे पनि कार्यन्वयनको चरणमा भने सरकासँग हातेमालो गर्न चाहेको छाता संगठनहरुले बताएका छन् ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सोमबार खाद्यान लगायतका अत्यावश्यक सामाग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूको सेवा नरोक्न आदेश दिएको हो।
आफ्ना माग पुरा भए सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कुनै समस्या नरहेको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बताएका छन् । बैंक तथा वित्तीय संस्थालाई कोषमा आवद्ध हुन सामाजिक सुरक्षा कोषले...
काठमाडौं, २४ जेठ । पछिल्लो २४ घण्टामा देशभर ४४७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको परीक्षणमा १२ हजार २ पीसीआर परीक्षणमा ३३७०...
काठमाडौं, २४ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ९२ जनाको मृत्यु भएको हो...
गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणल बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई घमौरा भनिन्छ।
काठमाडौं, २४ जेठ । साताको दोस्रोदिन कारोबारको आधारमा पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । पुनर्बीमाको ६२ करोड १७ लाख २९ हजार ४३ रुपैयाँ बराबरको ३ लाख २८ हजार ३४३...
काठमाडौं, २४ जेठ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावको लिखित जवाफ दिने निर्णय गरेको छ । सोमबार बसेको माधव समुहका नेताहरुको बैठकले...
© 2026 Cloud Patrika. All Rights Reserved.