नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो ‘नाइस–२०२५’ (नेपाल इन्डिया चाइना एक्स्पो) सोमबारदेखि सुरु भएको छ ।
ट्रम्प ले 'फ्रड' भनेकाे कार्यक्रमका लागि अनुदान नआएको सरकारले बताएको छ ।
सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो ।
अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएडका) ४२ सय कर्मचारीलाई बिदा दिएको छ । युएसएडका कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरेकाे छ। बिदा दिइएका मध्य कति कर्मचारीहरूलाई...
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको हाे ।
लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको...
आजदेखि बजारमा अण्डाको मूल्य बढ्ने भएको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज अण्डाको मूल्य बढाउने निर्णय गरेकाे हाे ।
उम्मेदवारहरु अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।
काठमाडौं । आज पहाडी भू–भागमा मौसम बदली भएको छ । पश्चिमी वायूका साथै स्थानीय वायु पनि सक्रिय भएकोले कोशी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
© 2026 Cloud Patrika. All Rights Reserved.