बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ । ‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति...
सरकारले शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय लिएको छ । सरकारी कार्यालयमा रहेको ग्यारेज सहितका स्थानहरूमा प्रयोगविहीन टायर वा सवारी साधनमा पानी जमेर बस्ने...
सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो ।
साफ वुमन्स च्याम्पियनसिपमा नेपालले अब सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेश र समूह बी को उपविजेता भुटान भिड्नेछन्...
विदेशी नियोगका मानिसहरुसँग भेट्दा नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न धेरै नै चासो देखाएको भन्दै मन्त्री राणाले यी विषय सम्बोधनका लागि इकोनोमिक डिप्लोमेसी शाखा नै स्थापना गर्ने योजनामा परराष्ट्र मन्त्रालय...
५ कात्तिकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अवकास भएसँगै रिक्त पदमा सचिव बढुवा हुन लागेको हो ।
ह्वाइट गुम्वा तथा बतासे डाँडा यतिबेला ढकमक्क फुलेको सयपत्री र मखमलीले रंगिएको छ ।
विहीबार नेप्से १८ दशमलव २५ अंकले घट्दै २६ सय २७.१४ को विन्दुमा झरेर रोकिएको हो । त्यसदिन ३ सय २७ कम्पनीका १ करोड २२ लाख ८३ हजार बढी कित्ता शेयर...
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई ४ गते...
काठमाडौं । सन् १९६० को दशकमा टार्जनको भूमिका निभाएका अमेरिकी अभिनेता रोन एलीको ८६ वर्षको उमेरमा निधन भएको छ । अभिनेताकी छोरी कर्स्टन कासेल एलीले इन्स्टाग्रामपोस्टमा लेखेकी छन्, संसारले अहिलेसम्म...
© 2026 Cloud Patrika. All Rights Reserved.