सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलका मुख्य विषय छन् । जसमा मेयर बालेनले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको...
साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। शुक्रबारबाट सुरु भएको यस प्रतियोगिताको उद्घाटन खेलमा अर्जेनिटनाले क्यानडामाथि २–० को सहज जित हासिल गरेको हो।
युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ। बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १-० गोल अन्तरले पराजित भएको हो।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४७ पैसा र बिक्री दर १७० रुपैयाँ २४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री...
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका...
भारतका लागि सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै हार्दिक पाण्ड्याले ३२ रन जोड्दा विराट कोहली २४ तथा रिशव पन्त २० रनमा आउट भए । अक्षर पटेलले...
इङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो ।
जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको हो ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रमुख डा. इन्द्रप्रसाद आचार्यले त्रिभूवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरुले अनिवार्य इन्टर्न गर्नुपर्ने प्रावधान रहेको भन्दै न्यूनतम पारिश्रमिक दिंदा राम्रो हुने धारणा राखे।
काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मौसमविद्को अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू-भाग हुँदै लुम्बिनी प्रदेशसम्म...
© 2026 Cloud Patrika. All Rights Reserved.