पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लवले निर्वाह गरेको भूमिकाको सर्हना गरे ।
नियमावली कार्यान्वयनका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई पनि पत्राचार गरिसकिएको बोर्डले जनाएको छ ।
हाम्राे स्वस्थ बानीहरू जसले मृगौला कार्य बढाउन सक्छ । स्वस्थ बानीहरु संग आफ्नो दिन को शुरुवात मृगौला को कार्य मा उल्लेखनीय वृद्धि गर्न सक्छ। उचित हाइड्रेशन, सन्तुलित भोजन, र तनाव...
साना तथा मझौला कम्पनीहरुले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
खाे खो विश्वकप २०८१ अन्तर्गत महिलातर्फ नेपालले शानदार प्रदर्शन गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगितामा नेपाल समूहविजेता बन्दै क्वाटरफाइनलमा पुगेकाे हाे।
१५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ ।
सर्वोच्च अदालतले बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
बिहीबार पोखरा फाइनान्सको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३३ रूपैयाँ कायम भएको छ।
पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.