काठमाडौं, १७ साउन । आइतबार सुनको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको हो । शुक्रबार प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य...
ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएसँगै धितोपत्र बोर्ड कर्मचारी यूनियनले आइतबार एक विज्ञप्ति निकाल्दै कारवाहीको माग गरेको हो ।
जापानको टोकियोमा जारी ओलम्पिक अन्तर्गत आइतबार बिहानसम्ममा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा २२ स्वर्णसहित कुल ४७ पदक रहेका छन् । चीनले २२ स्वर्ण, १३ रजत र १२ काश्य...
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारत सहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । इराकमा पहिलो पटक कोरोनाका कारण...
यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।
ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी शुक्रबार बिहान महाकालीमा खसेर बेपत्ता भएका थिए। एसएसबीले तुइन काटेपछि धामी नदीमा खसेको आफन्तले बताएका छन्।
काठमाडौं, १६ साउन । युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ) डिम्याट खातामा आएको छ । सिडीएससी शुक्रबारदेखि लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो । कम्पनीले ULI सिम्बोल पाएको छ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २६३ पीसीआर परीक्षण गर्दा २२८० र ४२५६ एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टी भएको हो ।
यादवको प्रस्तावकमा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहेका थिए। यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.